गण्डकीका झण्डै ३ हजार घरमा विद्युतीकरण बाँकी

विकल्प न्यूज/पोखरा जेठ ३१ गते ।    गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पुर्‍याउन बाँकी रहेको बताइएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पहिलोपटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण विसं २०७८/०७९ का अनुसार अव प्रदेशमा शून्य दशमलव पाँच प्रतिशत घरमा मात्र विद्युत्को … Continue reading गण्डकीका झण्डै ३ हजार घरमा विद्युतीकरण बाँकी